दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। संघीय संसद्का दुई समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो।

सिंहदरवारस्थित संसद सचिवालय परिसरमा बिहान ११ः०० बजे उक्त बैठक बस्नेछ। शिक्षा समितितमा त्रिभुवन विश्वविधालयको उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा छलफल हुने जनाइएको छ।

Skip This
Skip This
Logo