‘पासवर्ड’को फस्टलुकमा सन्नी लियोनको ‘सेक्सी लुक्स’

‘पासवर्ड’को फस्टलुकमा सन्नी लियोनको ‘सेक्सी लुक्स’

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री सन्नी लियोनको ‘आइटम डान्स’ समेटिएको नेपाली चलचित्र ‘पासवर्ड’को फस्टलुक सार्वजनिक गरिएको छ ।

पोष्टरमा सन्नीको कामुक रुपलाई प्राथमिकतामा राखिएको छ भने ९ जना नेपाली कलाकारहरुलाई एकै ठाउँ गुच्मुच्च पारेर प्रस्तुत गरिएको छ।

सम्राट बस्नेतले निर्देशन गरेको यो चलचित्रमा रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ, बुद्दि तामाङ लगायतको मुख्य भूमिका छ ।

हिरल जोशी र अमित बस्नेतको लगानीमा निर्माण भएको यो चलचित्र एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको हो ।

Skip This
Skip This
Logo