निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान

निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान

केन्द्रबिन्दु
81
Shares

काठमाडौँ। शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले आज एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो।

न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ। इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ।

हेर्नुस् सूचना :

Skip This
Skip This
Logo