केसीको “नेपाली क्रान्तिको आँखाीझ्याल” पुस्तक प्रधानमन्त्रीबाट लोकार्पण

केसीको “नेपाली क्रान्तिको आँखाीझ्याल” पुस्तक प्रधानमन्त्रीबाट लोकार्पण

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण केसीद्वारा लिखित पुस्तक लोकार्पण भएको छ।

बिहीबार दिउँसो प्रज्ञा भवन कमलादीमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले “नेपाली क्रान्तिको आँखीझ्याल” लोकार्पण गरेका हुन् । जागरण बुक हाउस प्रकाशक रहेको उक्त पुस्तकमा जनयुद्धको ऐतिहासिक पहल, जनयुद्धको थालनी, जनयुद्धका ऐतिहासिक निर्णय र घटनाक्रम, शान्ति प्रक्रिया र संविधान निर्माणसँग सम्बन्धित विषयहरू रहेका छन्।

Skip This
Skip This
Logo