मन्त्री किरातीले गरे आफ्नो कार्यकक्ष आफैंले सफा

मन्त्री किरातीले गरे आफ्नो कार्यकक्ष आफैंले सफा

केन्द्रबिन्दु
30
Shares

काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफ्नो कार्यकक्ष आफैंले सफा गरेका छन्। शुक्रबार बिहान १० बजेअघि आइपुगेका उनले आफ्नो कार्यकक्षमा पोछा लगाउँदै गरेको भिडियो सार्वजनिक गरेका छन्।

उनले भिडियोमा क्याप्सन लेखेका छन्,’बिहानी पख आफ्नै कार्यकक्षको शृङ्गार गर्दै!’ मन्त्री किराती सफाइ कर्मचारीले सफा गरिरहेको समयमा कार्यकक्षमा पुगेका देखिन्छन्। आफू चाँडै कार्यालय आइपुग्ने गरेका कारण सफाइ कर्मचारीथि दबाब परेको कुरा उनले त्यहाँ इंगित गर्न खोजेका छन्।

Skip This
Skip This
Logo