एनआईसी एशिया ग्रोथ फण्डको प्रतिफल घोषणा भएको छ ।
एनआईसी एसिया क्यापिटलको संचालक समितिको शुक्रबार बसेको बैठकले करसहित १० प्रतिशत प्रतिफल घोषणा गरेको हो ।
आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट प्रतिफल दिने घोषणा गरेको हो । यस अन्तर्गत ८ करोड ३५ लाख २० हजार रुपैयाँ प्रतिफल वितरण गरिने क्यापिटलले जनाएको छ ।
































प्रतिक्रिया