मन्त्रिपरिषद्‍का २० निर्णय, भारतीयको नेपाली नागरिकता रद्द (सूचीसहित)

मन्त्रिपरिषद्‍का २० निर्णय, भारतीयको नेपाली नागरिकता रद्द (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद्‍को बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाल नियुक्त गरेको छ । त्यस्तै विश्‍व बैंकले दिएको १ सय २० मिलियन अमेरिकी डलर करिब १३ अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ । थप निर्णयहरुः

Logo