महिलामाथि सिरिन्ज आक्रमण गर्ने फेरि पक्राउ

महिलामाथि सिरिन्ज आक्रमण गर्ने फेरि पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । महिलामाथि काँटी (जसलाई सिरिन्ज आक्रमणको नामले परिचित छ) आक्रमण गरेको आरोपमा पक्राउ परेका सन्तोष कार्कीलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले कार्कीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशसँगै उनी छुटेका थिए । तर छुटेलगतै प्रहरीले उनलाई फेरि पक्राउ परेको छ । महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले कार्कीलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको हो ।

यसअघि १२ असारमा पक्राउ परेका कार्कीमाथि महिलामाथि अपमाजनक व्यवहारको मुद्दा चलाइएको थियो । कार्कीले पकनाजोल, डल्लुलगायतका क्षेत्रमा चार महिलामाथि काँटीले आक्रमण गरेका थिए ।

महिलामाथि यसरी आक्रमण हुँदा काठमाडौं उपत्यकामा सिरिन्ज आक्रमणको त्रास फैलिएको थियो । काठमाडौंसहित बनेपा, वीरगञ्ज लगायतका क्षेत्रमा पनि सिरिन्ज आक्रमणको त्रास फैलिएको छ ।

पक्राउ परेका युवाको वयान- ‘मज्जा लिन ढलानको किला खोपे’

काठमाडौंमा अनौठा खाले अपराध देखिन थालेपछि…

बनेपा ‘सिरिन्ज आक्रमण’ को वास्तविकता

सिरिन्ज आक्रमणमा संलग्न पक्राउ, बनेपामा तनाव

धनुषामा शिक्षकमाथि सिरिन्ज आक्रमण

सिरिन्ज फोबियाका बिरामी अस्पताल आउने क्रम जारी

Skip This
Skip This
Logo