भारतीय नागरिकको घाँटी रेटी हत्या

भारतीय नागरिकको घाँटी रेटी हत्या

केन्द्रबिन्दु
0
Shares

सुनसरी आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ ।

देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार (दविया) प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयालले बताए । हत्या गर्ने मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् ।

Skip This
Skip This
Logo