काठमाडौं । सैद्धान्तिक रुपमा भन्ने हो भने कम्युनिष्ट र धर्मको सम्बन्ध नदीको दुई किनार जस्तै हो । माक्र्सबादका प्रवर्तक कार्लमाक्सले भनेका थिए –‘धर्म अफिम जस्तै हो ।’ भौतिकवाद, बिज्ञानसम्मत, द्वन्द्ववादी दर्शन आदिभावले मिश्रित माक्र्स वादवास्तवमा नै धर्मसँग कोशौं टाढा मानिन्छ ।
तर, नेपाली कम्युनिष्टहरुको हकमा भने माथिको परिभाषा मेल खाइरहेको देखिन्न । ब्यवहारको कुरामा लेखाजोखा गर्दै जाउँला । तर, कम्युनिष्ट नेताहरुहरुको नाम नै धार्मिक छ । यसको सबैभन्दा अग्र पंतिमा छिन्, राष्ट्रपति विद्यादेवी भण्डारी ।
त्यस्तै यपराष्ट्रपति नन्दबहादुर पुनको नाम पनि धार्मिक नै हो । त्यस्तै सभामुख र उपसभामुखको नामको अर्थ पनि धार्मिकबाटै आउँछ ।
त्यस्तै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओली र अर्धपत्नी राधिका शाक्यको नामको पनि पनि धार्मिक अर्थ राख्छ । विस्तृति जानकारी तलको भिडियो रिपोर्टमाः































प्रतिक्रिया