इटहरीमा एउटा अनौठो घटना भएको छ।
इटहरी उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईकोे मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको थियो । उनको मृत्युको एक घण्टापछि उनका पति ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि मृत्यु भयो । उनको हृदयघात कारण मृत्यु भएको हो।
श्रीमान श्रीमतीको एकै दिन मृत्यु भएपछि स्थानीयले ‘राम्रो मृत्यु’ भएको भन्दै शवलाई नगर परिक्रमा समेत गरेका थिए स्थानीयले खनारदेखि नगर परिक्रममा गराउँदै इटहरी–४ स्थित बुढीखोलाको दाहसंकार स्थलसम्म दुवै शवलाई एकै चितामा दाहसंस्कार गरेका थिए ।































प्रतिक्रिया