मालवाहक सवारीसाधन व्यवसायी आन्दोलित

मालवाहक सवारीसाधन व्यवसायी आन्दोलित

केन्द्रबिन्दु
0
Shares

मालवाहक सवारीसाधनमा ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’ को विरोध गर्दै व्यवसायीहरु आन्दोलित भएका छन् ।

यातायात व्यवसायीले मालवाहक सवारीसाधन थन्काएर आन्दोलन सुरु गरेका हुन् । व्यवसायीहरुले सवारीसाधन थन्क्याएर देशभर सामान ओसारपसार ठप्प पारेका छन् ।

देशभरका यातायात ब्यवसायीहरु मिलेर बनाएको संघर्ष समितिले सरकारसँग ६ बुँदे माग राखेको छ । आर्थिक अपराध र सामान तस्करी रोकिने बहानामा मालवाहकप्रति राजस्व थोपर्ने, प्राविधिक झमेलामा पार्ने काम सरकारले गरेको उनीहरुको आरोप छ ।

Skip This
Skip This
Logo