के तपाईले प्यान नम्वर लिनुभयो ? लिनु भएको भए ठिकै छ अन्यथा तपाईको तलब रोक्का हुन् सक्छ। सरकारले भोलि (साउन १) बाट प्यान अनिवार्य गरेको छ । "/>

प्यान लिनुभयो ? साउनदेखि तलव रोकिएला नि !

प्यान लिनुभयो ? साउनदेखि तलव रोकिएला नि !

केन्द्रबिन्दु
0
Shares

के तपाईले प्यान नम्वर लिनुभयो ? लिनु भएको भए ठिकै छ अन्यथा तपाईको तलब रोक्का हुन् सक्छ।

सरकारले भोलि (साउन १) बाट प्यान अनिवार्य गरेको छ । नियमानुसार अब कुनै पनि फर्म, निकायले स्थायी लेखा नम्बर (प्यान) बिना कर्मचारीलाई तलब दिन पाउने छैन ।

आर्थिक विधेयकमा कर्मचारीलाई तलब दिन प्यान अनिवार्य गर्नुपर्ने उल्लेख छ । सोही व्यवस्था अनुसार अब हरेक व्यक्तिले प्यान लिनुपर्ने भएको हो।

तलबलाई लेखा परीक्षण गर्दा खर्चमा लेखिन्छ । तर, अब प्यान नभएका कर्मचारीलाई तलव दिइयो भने त्यसलाई खर्चको रुपमा देखाउन पाइदैन। तर, एक हजारभन्दा कम पारिश्रमिक हुनेलाई भने नगद भुक्तानी गर्न पाउँछ ।

प्यान नम्बर अनिवार्य गर्दा सरकारलाई व्यक्तिले तिर्ने करको बारेमा यकिन जानकारी हुने भएकाले यो व्यवस्था ल्याइएको हो। सरकारको यो व्यवस्थाको निजी क्षेत्रले भने बिरोध गर्दै आएको छ।

यसरी लिनुहोस् प्यान 

प्यानको विस्तृत जानकारी  

[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/Registration4252017_45523_PM.pdf&

Skip This
Skip This
Logo