लगातारको अविरल वर्षापछि आएको बाढीपहिरोमा परि ज्यान गुमाएका ६५ जना गुमाएका छन् । प्रकोपमा परि ११ बालक र ९ बालिकासहित २४ महिला र ४१ पुरूषको मृत्यु भएको  प्रहरी प्रधान कार्यालयले जनाएको छ । "/>

यी हुन् बाढीपहिरोमा ज्यान गुमाउने ६७ जना (नामावली)

यी हुन् बाढीपहिरोमा ज्यान गुमाउने ६७ जना (नामावली)

केन्द्रबिन्दु
0
Shares

लगातारको अविरल वर्षापछि आएको बाढीपहिरोमा परि ज्यान गुमाएका ६५ जना गुमाएका छन् । प्रकोपमा परि ११ बालक र ९ बालिकासहित २४ महिला र ४१ पुरूषको मृत्यु भएको  प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तिमध्ये ९ जनाको सनाखत हुन् सकेको छैन । यस्तै बाढीपहिरोमा परी १७ महिला र २१ पुरुष गरी ३८ जना घाइते छन् । १८ पुरुष र १२ महिला गरी ३० जना हालसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

यी हुन् ज्यान गुमाउनेहरु 

पाँचथर 
१. दिपन राई

इलाम    
२. अञ्चल लावती

झापा 
३. एलिजा न्यौपान बालिका
४. सौगात चापागाई बालक

भोजपुर 
५. जगत बहादुर राई
६. जनक विक
७. मनकुमारी राई
८. शिव कुमार राई
९. शक्तिकुमार राई

खोटाङ
१०. रेखा राई
११. रोमन राई बालक
१२. रोहन राई बालिका

ओखलढुङ्गा 
१३. पासाङ पुटी शेर्पा महिला
१४. खपुटी शेर्पा महिला
१५. याङ्गी शेर्पा बालिका
१६. कान्छी माया श्रेष्ठ महिला

सुनसरी 
१७. सागर थापा

उदयपुर 
१८. मन कुमार तामाङ
१९. अर्का एक पुरुषको वेवारिसे शव सनाखत हुन बाँकी

बारा 
२०. विक्की यादव बालक
२१. अजित साह

पर्सा
२२. निखिल पटेल बालक
२३. अनुप पटेल बालक

रौतहट 
२४. शिव मंगल राउत पटेल
२५. हरिन्द्र राम यादव
२६. गायत्री देवी साह महिला
२७. वीरेन्द्र मिश्र
२८. उमेश राउत

महोत्तरी 
२९. हमिद मिया बैठा धोवी
३०. १६/१७ महिनाको वेवारिसे बालकको शव फेला परे सनाखत हुन बाँकी

धनुषा
३१. एक महिलाको शव फेला परेर सनाखत हुन बाँकी
३२. अर्का एक पुरुषको शव फेला परेर सनाखत हुन बाँकी ।
३३. अर्का एक बालकको शव फेला परेर सनाखत हुन बाँकी ।

काभ्रे 
३४. कृष्णा देवी रायमाझी
३५. गोमा दंगाल
३६. सुहावी दंगाल बालिका

रामेछाप 
३७. पदम कुमारी सुनुवार

सिन्धुली 
३८. हेमकुमारी सुनुवार
३९. कार्वन कापरी बालक
४०. सुनिता पौडेल
४१. सुनिता पौडेल  बालिका

मकवानपुर 
४२. सन्त माया बलामी, बालिका
४३. सानुकान्छा सुनार
४४. सृष्टि विन्दु, बालिका

६६. कान्छीमाया बलामी र १८ बर्षीया छोरी (अपडेट)

६७. बबिता बलामी (अपडेट)

रौतहट 
४५. उमेश यादव

धादिङ्ग 
४६. अस्मिता गिरी, बालिका
४७. राजकुमार ठकुरी

चितवन 
४८. अनिल रुचाल

काठमाडौं 
४९. निलु यादव
५०. सर्मिला यादव
५१. कुन्दन यादव , बालक

ललितपुर 
५२. सरोज जिम्बा, बालक
५३. गिता राना
५४. सन्दिप लो, बालक
५५. अम्बिर गोले
५६. सुबेश बस्नेत

दाङ 
५७. भक्तसिंह बैजली, बालक
५८. धनबहादुर सुनारी

डोल्पा
५९. धर्मराज बोहरा
६०. फूल कुमारी सार्की

सिराह    
६१ं. रागनी कुमारी महतो,  बालिका
६२. पुरुषको शव सनाखत हुन बाँकी ।
६३. बालकको शव सनाखत हुन बाकी ।
६४.महिलाको शव सनाखत हुन बाँकी ।

मोरङ
६५. एक पुरुषको शव फेला परेर सनाखत हुन बाँकी ।

Skip This
Skip This
Logo