रास्वपाको सचिवालय बैठक जारी

रास्वपाको सचिवालय बैठक जारी

केन्द्रबिन्दु
81
Shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बसिरहेको छ। पार्टी कार्यालयमा जारी बैठकमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ।

एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेको छ। उक्त समझदारीमा रास्वपा पनि सहमत बनेको बताइएको छ। उपसभापति डोलप्रसाद अर्यालले बैठक जारी रहेको भन्दै वर्तमान परिस्थितिका विषयमा उपयुक्त निर्णय लिइने बताए।

Skip This
Skip This
Logo