माओवादी केन्द्रको सचिवालय बैठक जारी

माओवादी केन्द्रको सचिवालय बैठक जारी

केन्द्रबिन्दु
39
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ।

समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो। बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीच भइरहेको छलफलको विषयमा नेताहरुलाई जानकारी गराउनेछन्।

बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपालगायतका दलहरूबिच मिलेर जाने सहमति भएको छ।

Skip This
Skip This
Logo