ललितपुरमा घर भत्किँदा एक जनाको मृत्यु

ललितपुरमा घर भत्किँदा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अविरल वर्षाका कारण ललितपुरको वागमती गाँउपालिका वडा नं २ माल्टास्थित बगुवामा घर भत्किँदा एक बालकको मृत्यु भएको छ । घर भत्किँदा पन्चलाल जिम्बाको ११ बर्षीय छोरा सरोज जिम्बाको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दूर्गा सिंहले प्रहरी घटनास्थलतर्फ लागिसकेको बताइन्। लगातारको वर्षाले देशका बिभिन्न ठाउँमा पहिरो गएको छ। बिभिन्न नदीहरुमा आएको बाढीले तराईका केही जिल्लाहरु डुबानमा परेको छ।

Skip This
Skip This
Logo