प्रतिनिधिसभा बैठक जारी [लाइभ]

प्रतिनिधिसभा बैठक जारी [लाइभ]

केन्द्रबिन्दु
3
Shares

काठमाडौं। संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त नयाँ मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने छन्।

साथै महिला तथा सामाजिक मामिला समिति सभापतिले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची पनि उल्लेख छ।

राष्ट्रिय सभाको बैठकमा पनि अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची रहेको छ।

Skip This
Skip This
Logo