मन्त्रिपरिषद् बैठककाे निर्णयः मन्त्री शर्मालाई नै नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिइने

मन्त्रिपरिषद् बैठककाे निर्णयः मन्त्री शर्मालाई नै नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिइने

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक सकिएको छ। बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नै नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने निर्णय गरेको छ। मन्त्री शर्मा यसअघि पनि सरकारको प्रवक्ताका रूपमा थिइन्।

बैठकले ८ मार्चमा संयुक्त राष्ट्रसंघमा हुने कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई सहभागी हुन स्वीकृति दिएको छ।

Skip This
Skip This
Logo