विश्वकप क्रिकेट : आज इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

विश्वकप क्रिकेट : आज इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

आयोजक इंग्ल्याण्ड र अष्ट्रेलियाविच हुने खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजे हुने तालिका छ । यस अघि हिजो र अस्ती भएको पहिलो सेमिफाइनल खेलमा भारतलाई हराउँदै न्युजिल्याण्ड फाइनलमा पुगेको छ ।

आजको खेलमा विजयी हुने टिमले फाइनलमा आगामी आइतबार न्युजिल्याण्डसँग प्रतिश्पर्धा गर्नेछ ।

Skip This
Skip This
Logo