अमेरिकामा अचानक भिषण बाढी, ह्वाइट हाउससमेत प्रभावित

अमेरिकामा अचानक भिषण बाढी, ह्वाइट हाउससमेत प्रभावित

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको वासिङ्टन डिसीमा अचानक बाढी आएपछि जनजीवन प्रभावित पारेको छ ।

एक्कासी आएको बाढीले सहर डुवानमा परेको छ।  ठूलो वर्षासहित आएको बाढीले कतिपय ठाउँमा सडक अबरुद्ध भएको थियो भने चालक बीच बाटोमै फसेका थिए ।

बाढीका कारण राष्ट्रपति कार्यालय ह्वाइट हाउससमेत प्रभावित बनेको छ । केही चालकलाई उद्धार गरेर बाहिर निकालिएको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

Skip This
Skip This
Logo