एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको जारी फाइनल खेलमा नेपालले हङकङविरुद्ध शानदार प्रदर्शन गरेको छ ।
अहिलेसम्म लेगस्पिनर सागर ढकालले ५ विकेट लिएका छन्। सागरले पहिलो ओभरमा नै नसरुल्लालाई आउट गरेका थिए । दोस्रो बलमा उनले राहुल शर्मालाई आउट गरे भने
यसैगरी तिलकराज भण्डारी र कुशल मल्लले पनि एक एक विकेट लिएका छन्। नेपाललले टस जितेर हङकङलाई व्याटिङको निम्तो दिएको हो । खेल जारी छ।
यस अघि मलेसियालाई ७ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको थियो ।































प्रतिक्रिया