सभापति देउवाले बोलाए पदाधिकारी बैठक

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

केन्द्रबिन्दु
33
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। बैठक दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ।

संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ। सत्ता गठबन्धन परिवर्तन भएपछि सक्रिय भएका सभापति देउवाले पटकपटक बैठक र छलफल गरिरहेका छन्।

Skip This
Skip This
Logo