पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो बिहे गर्ने भएका छन् ।
६२ वर्षीय कार्कीले उत्सव समशेर राणाकी नातिनीसँग आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरेका हुन् । बिहेको मिति भने सार्वजनिक गरिएको छैन ।
कार्कीका दुवै श्रीमतीको निधन भएपछि उनले तेश्रो विवाह गर्न लागेका हुन् । दोस्रो श्रीमती आवु राणाको क्यान्सरको कारण करिब २ वर्षअघि निधन भएको थियो । हाल कार्कीसँग जेठी श्रीमतीबाट एक छोरी छिन् ।































प्रतिक्रिया