सनराइज बैंकको शाखा अब कावासोतीमा पनि

सनराइज बैंकको शाखा अब कावासोतीमा पनि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा सञ्चालन गर्दै आउने क्रममा नवलपुरस्थित कावासोतीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।

बुधबार आयोजित औपचारिक कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्धानिया थारु र सञ्चालक समिति सदस्य ई. शैलेन्द्र गुरागाईंले संयुक्त रूपमा शाखाको उद्घाटन गरे । कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।

Skip This
Skip This
Logo