गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद् ‘दिपक मनाङ्गे’ भनिने राजीव गुरुङ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
मनाङ्गेसँगै विप्लव समूहका कास्की सचिवालय सस्दय तथा माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् ।उनीहरुलाई आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङले पार्टीमा प्रवेश गराएका हुन ।
मुख्यमन्त्री गुरुङले उनीहरुलाई टीका लगाएर नेकपाको विधान दिएर पार्टी भित्र्याएका हुन । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक नेकपाकै सहयोगमा विजयी भएका थिए ।































प्रतिक्रिया