नेसपा कार्यकारिणी समितिको बैठक बस्दै

नेसपा कार्यकारिणी समितिको बैठक बस्दै

केन्द्रबिन्दु
12
Shares

नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतबार बस्दैछ। अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा मध्याह्न १२ बजे पार्टी कार्यालय तीनकुनेमा बैठक बस्नेछ ।

बैठकमा पार्टीभित्र उत्पन्न परिस्थितिका विषयमा छलफल गरेर आवश्यक निर्णय लिइने जनाइएको छ। शनिबार नेसपाकै एक समूहले माओवादीसँग एकता गर्ने समझदारी गरेपछि सो पार्टी संकटमा परेको छ।

Skip This
Skip This
Logo