महानगरी प्रहरी बृत्त बानेश्वरले जुवाखालमा छापा मारेर ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले विशेष सुचनाको आधारमा नयाँ बानेश्वरवाट ८ जना जुवाडे पक्राउ गरेको हो । जुवा खालबाट १ लाख ९९ हजार ५ सय नगद पनि बरामद गरेको छ।
कठमाडौ वडा नम्वर ३१ पानीट्याङकी पछाडिवाट जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।































प्रतिक्रिया