भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले अध्यक्ष पद त्यागेका छन्।
ट्वीट गर्दै उनले कांग्रेस कार्यसमिति बैठकले नयाँ अध्यक्ष चुन्नुपर्ने बताएका छन् । बुधबार त्यहाँको संसदबाहिर सन्चारकर्मीहरुसित उनले आफू अब अध्यक्ष नरहेको र पार्टीले तत्काल नयाँ अध्यक्ष चुन्नुपर्ने बताए ।
राहुलले लोकसभा चुनावमा पार्टीको नराम्रो पराजयपछि नैतिक जिम्मेवारी लिँदै गएको जेठ ११ गते राजीनामा दिएपनि पार्टीले स्वीकार गरेको थिएन । (एजेन्सी)































प्रतिक्रिया