कृष्णबहादुर महरालाई काठमाडौं ल्याइयो

कृष्णबहादुर महरालाई काठमाडौं ल्याइयो

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले भैरहवाबाट नियन्त्रण गरेर काठमाडौं ल्याएको छ। यति एअरलाइन्सको विमानबाट उनलाई काठमाडौं ल्याइएको हो।

उनलाई आजै बिहान रुपन्देहीबाट पक्राउ परेका थिए । उनी ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरेको हो।

Skip This
Skip This
Logo