संसद बैठक सुरु हुन किन भयाे ढिलाई ?

संसद बैठक सुरु हुन किन भयाे ढिलाई ?

केन्द्रबिन्दु
24
Shares

बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठक सुरु हुन ढिलाई भएको छ । बैठक अपरान्ह १२ बजेसम्म सुरु हुन सकेको छैन ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन्।

तर, नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै पटक पटक संसद्मा प्रधानमन्त्रीको जवाफ माग्दै आएका छन्।

Skip This
Skip This
Logo