मेयर रेणु दाहाल स्वदेश फिर्ता

मेयर रेणु दाहाल स्वदेश फिर्ता

केन्द्रबिन्दु
18
Shares

काडमाडौं। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल स्वदेश फिर्ता भएकी छिन्। बेलायतको प्रतिष्ठित “पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्ड“ अन्तर्गत सन् २०२४ को ’इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गरेर बुधबार स्वदेश फिर्ता भएकी हुन्।

बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति आयोजित विशेष समारोहमा उनलाई लन्डनका मेयर सादिक खानले उक्त अवार्ड प्रदान गरेका थिए।

Skip This
Skip This
Logo