बाँसबारी जग्गा प्रकरणः सांसद विनोद चौधरीसँग बयान लिन सुरु

बाँसबारी जग्गा प्रकरणः सांसद विनोद चौधरीसँग बयान लिन सुरु

केन्द्रबिन्दु
9
Shares

काठमाडाैँ। बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति तथा सांसद विनोद चौधरीसँग बयान लिन सुरु भएको छ। चौधरीसँग कार्यालय प्रमुख सह न्यायाधिवक्ता सन्देश श्रेष्ठको कार्यकक्षमा बयान सुरु भएकाे हाे।

आज बिहान सिआईबीको सम्पर्कमा आएका उनलाई सरकारी वकिलको समन्वयमा बयान थालिएको हो। सिआईबीले संघीय संसदका सभामुख देवराज घिमिरेलाई कांग्रेस सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको विषयमा लिखित जानकारी गराएको थियो।

Skip This
Skip This
Logo