राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ। राष्ट्रिय योजना आयोगमा चार जना सदस्य नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्य पदमा संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नयाँ सत्ता समीकरणपछि यसअघिका सदस्यहरूले राजीनामा दिएसँगै आयोगमा सदस्य पद रिक्त रहेको थियो।

Skip This
Skip This
Logo