नेकपामा खैलाबैला नभएसम्म सरकार यताउता हुँदैन- सिटौला

नेकपामा खैलाबैला नभएसम्म सरकार यताउता हुँदैन- सिटौला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सत्तारुढ दल नेकपाभित्रै खैलाबैला नभएसम्म सरकार यताउता हुन नसक्ने बताएका छन्।

मदन भण्डारीको ६८ औं जन्मजयन्तिको अवसरमा मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा गरेको विचार गोष्ठीमा सिटौलाले भने, ‘तपाईंहरुको पार्टीको खैलाबैलाले बाहेक सरकार यताउता हुने म देख्दिनँ।’ प्रतिपक्षले सरकार ढाल्न नचाहेको बताउंदै उनले दुई तिहाइ समर्थनप्राप्त सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताए ।

सरकारले जति काम गर्नुपर्ने हो त्यो गर्न नसकेको भन्दै सिटौलाले भने, ‘‘दुई तिहाइ समर्थनप्राप्त सरकार बलियो छ। जति काम गर्न सकिन्थ्यो त्यो गर्न सकेको छैन।’

Skip This
Skip This
Logo