सिभिल बैंकको शाखा कैलालीको भजनीमा

सिभिल बैंकको शाखा कैलालीको भजनीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
सिभिल बैंकले कैलालीको भजनीमा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले गर्नुभयो ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारी, सिभिल बैंकको प्रदेश नं. ७ का प्रदेश प्रमुख दीपक जोशी लगायत, उद्योगी, व्यवसायीको उपस्थिति थियो । भजनी शाखासहित सिभिल बैंककोे कुल शाखा संख्या ८४ पुगेकोे पनि बैंकले जनाएको छ ।

Logo