एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेल आज चीन भ्रमणमा हिँडेका छन्।

२६–२९ मार्च २०२४ मा चीनको बोहाओमा आयोजित बोहाओ फोरम फर एशियाको एनुअल कन्फ्रेन्समा भागलिन आज त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सरकारको नेतृत्व गर्दै सो सम्मेलनमा भाग लिन गइसकेका छन् ।

Skip This
Skip This
Logo