एमडीएमएस खरिदमा अनियमितता गरेको निष्कर्ष, २० जनाविरुद्ध मुद्दा दायर

एमडीएमएस खरिदमा अनियमितता गरेको निष्कर्ष, २० जनाविरुद्ध मुद्दा दायर

केन्द्रबिन्दु
36
Shares

अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको निष्कर्ष निकाल्दै २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष पुरुषोत्तम खनाल, हालका निर्देशक दीपेश आचार्य, दिगम्बर झासहित २० जनाविरुद्ध करिब एक अर्बको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । साथै तत्कालीन निर्देशक आनन्दराज खनाल, सुरेन्द्र हाडा, अच्युतानन्द मिश्र, उपनिर्देशक मीनप्रसाद अर्याल, विनाेदचन्द्र श्रेष्ठ, रेवतीराम पन्थ, सन्दीप अधिकारी, सूर्यप्रसाद लामिछाने, सहायक निर्देशक विजयकुमार यादव, प्रतीक्षा पाैडेल र निराजन काेइरालाविरुद्ध पनि मुद्दा दायर भएकाे छ ।

हेर्नुहाेस्, आराेप पत्र

Skip This
Skip This
Logo