मलद्वारभित्र ब्राउन सुगर लुकाएर ल्याउने युवकको मृत्यु

मलद्वारभित्र ब्राउन सुगर लुकाएर ल्याउने युवकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मलद्वारभित्र प्लाष्टिकमा लुकाएर ब्राउन सुगर ल्याउने युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

भारतबाट लागुऔषध खरीद गरी लुकाएर ल्याउँदै गर्दा कैलालीको त्रिनगर प्रहरी चेक पोस्टमा जाँचका क्रममा पक्राउ परेका धनगढी उपमहानगरपालिका– २ का ३७ वर्षीय सन्जय न्यौपानेको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनको साथबाट प्रहरीले नौ ग्राम ब्राउन सुगर बरामद गरेको छ।

Skip This
Skip This
Logo