भारतमा भयङ्कर दुर्घटना, ४४ जनाको मृत्यु

भारतमा भयङ्कर दुर्घटना, ४४ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतको हिमाचल प्रदेशको कुल्लू भन्ने ठाउँमा भएको भयङ्कर बस दुर्घटनामा ४४ जनाको ज्यान गएको छ।

बिहिवार बंजार शहरबाट गढ गुशैणी क्षेत्रमा गइरहेको बस नदीमा खसेर दुर्घटना भएको र ३५ जना घाइते भएको संचारमाध्यमहरुले लेखेको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बसमा यात्रा गरिरहेका मानिसहरु अधिकांश त्यहीकै स्थानीय रहेको बताइएको छ ।

Logo