काठमाडौं,
नेपाल र बंगलादेशबीचमा विद्युत् व्यापार, ऊर्जा सहकार्य, नवीकरणीय ऊर्जा प्रविधिको विकास र दुई देशबीच छलफल हुने भएको छ ।
नेपाल र बंगलादेशबीच ऊर्जाका क्षेत्रमा सहकार्यका लागि गठित संयन्त्रको बंगलादेशमा हुन लागेको बैठकमा विद्युत् व्यापार लगायतबारे छलफल हुन लागेको हो । नेपाल र बंगलादेशबीचमा विद्युत् व्यापार, ऊर्जा सहकार्य, नवीकरणीय ऊर्जा प्रविधिको विकास र दुई देशबीच छलफल हुने भएको छ ।
नेपाल र बंगलादेशबीच ऊर्जाका क्षेत्रमा सहकार्यका लागि गठित संयन्त्रको बंगलादेशमा हुन लागेको बैठकमा विद्युत् व्यापार लगायतबारे छलफल हुन लागेको हो । बुधबार बंगलादेशका संयन्त्र अन्तर्गत सचिवस्तरीय संयुक्त कार्यकारिणी (स्टेलिङ), सहसचिवस्तरको कार्य समूह र संयुक्त प्राविधिक समूहको बैठक हुन लागेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेका अनुसार दुई देशबीचको अन्तरदेशीय प्रशारण लाइन, विद्युत् व्यापार, ऊर्जामा बंगलादेशको लगानी र नवीकरणीय ऊर्जामा सहकार्यबारे छलफल हुन लागेको छ ।
बंगलादेश सरकारले आगामी २२ बर्षभित्र नेपालबाट ९ हजार मेगावाट विद्युत् लैजाने प्रस्ताव गरेसँगै दुई देशबीचको विद्युतको सम्भावना बढेर गएको छ तर विद्युत् व्यापारका लागि भारत भुमि हुँदै जानुपर्ने भएकोले कसरी व्यापार गर्ने भन्नेबारे टुंगो लागिसकेको छैन ।
कारोबारबाट































प्रतिक्रिया