हायात होटल अनिश्चितकालका लागि बन्द

हायात होटल अनिश्चितकालका लागि बन्द

केन्द्रबिन्दु
0
Shares

तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात होटल) अनिश्चितकालका लागि बन्द भएको छ ।

हायात होटलले मजदुर युनिएनहरुको हड्तालका कारण बन्द गर्नु परेको जनाएको छ । होटलले नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै क्यासिनो तथा रेष्टुँरा मजदुर संघको हड्तालका कारण होटल बन्द गर्न बाध्य भएको जनाएको छ ।

पर्यटन आवास, मोटेल, होटेल, रेष्टुरा र रिसोर्टसम्बन्धी सेवामा हड्ताल गर्न नपाइने सरकारको नीति भएपनि मजदुर संघले विभिन्न माग राखी हड्ताल गरेपछि  बाध्यताबश बन्द गर्नुपरेको बिज्ञप्तिमा उल्लेख छ ।

Skip This
Skip This
Logo