लन्डन,
विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएका दुई खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले जित हात पारेका छन् ।
पहिलो खेलमा दुई पूर्वविजेता अस्ट्रेलिया र श्रीलंका भिडेका थिए । जसमा श्रीलंकामाथि अस्ट्रेलियाले ८७ रनको जित हात पार्दै प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ भने अफगानिस्तान र दक्षिण अफ्रिकावीचको खेलमा दक्षिण अफ्रिकाले ९ वीकेटको जित हात पार्दै आफ्नो पहिलो जित दर्ता गराएको छ । आज भारत र पाकिस्तानवीच खेल हुँदैछ ।





























प्रतिक्रिया