कोशी : कांग्रेस प्रमुख सचेतकमा तामाङ

कोशी : कांग्रेस प्रमुख सचेतकमा तामाङ

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । कोशी प्रदेशसभामा नेपाली कांग्रेसको प्रमुख सचेतकमा गोपाल तामाङ नियुक्त भएका छन्।

प्रमुख सचेतक भूपेन्द्र राईले राजीनामा दिएपछि तामाङलाई प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रमु्ख सचेतकमा नियुक्त गरेका हुन्।

उनी झापा-१ को १ नम्बर क्षेत्रबाट निर्वाचित भएका थिए।

Skip This
Skip This
Logo