राप्रपा प्रदर्शन : प्रदर्शनकारी र प्रहरीबीच झडप

राप्रपा प्रदर्शन : प्रदर्शनकारी र प्रहरीबीच झडप

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज काठमाडौंमा आयोजना गरेको प्रदर्शनमा भेला भएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

प्रदर्शनकारीलाई प्रहरीले भद्रकालीबाट सिंहदरबारतिर अगाडि बढ्न नदिँदा दुई पक्षबीच झडप भएको हो।

प्रदर्शनकारीले प्रहरीहरूलाई अगाडि बढ्न पाउनुपर्ने भन्दै ढुङ्गामुढा प्रहार गर्दा प्रहरीपनि लाठी चार्ज गरेको छ।

सो झडपमा परि केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन्।

Skip This
Skip This
Logo