काठमाडाैँ। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले याे देशका जनता गरिव भएकाे बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले जुन देश धनी छ,त्यहि देशका जनता राेजगार नपाएर विदेश जानू परिरहेकाे बताएका हुन्।
देशमा स्राेत हुँदाहुँदै पनि उपयोग गर्न नसकिएकाे बताए। औँद्योगिककरणकाे यात्रालाई झन् सुदृढ बनाइ अगाडि बढाउनुपर्ने बताए। उनले निजी क्षेत्रकाे काँधमा ठुलो जिम्मेवारी रहेकाे र त्यो जिम्मेवारी पूरा गर्न सरकार लाग्नुपर्ने जनाए।





























प्रतिक्रिया