भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । भोलि (बिहीबार) सार्वजनिक बिदा दिइएको छ। सरकारले इस्लाम धर्मावलम्बीहरूको पवित्र चाँड इदका अवसर भोलि सार्वजनिक बिदा दिएको हो।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै राजपत्रमा प्रकाशित सूचना अनुसार चैत्र २९ गतेलाई सार्वजनिक बिदा दिएको जनाएको छ।

Skip This
Skip This
Logo