प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले जाजरकोटको नलगाड नगरपालिका–१० को वडा कार्यालय तोडफोड गरेका छन्।
उनीहरुले जनप्रतिनिधिहरुलाई भ्रष्ट, दलालको आरोप लगाउँदै कार्यालय तोडफोड गरेका हुन् । उनीहरुले कार्यालयका कुर्सी, दराज, कागजातमा क्षति पुर्याइएको छ । उनीहरुले अन्य ठाउँमा समेत दलालविरुद्ध कारवाही जारी राख्ने चेतावनी दिएका छन् ।































प्रतिक्रिया