नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै सभापति देउवा निवासमा चियापान

नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै सभापति देउवा निवासमा चियापान

केन्द्रबिन्दु
12
Shares

काठमाठौं । कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा चियापान कार्यक्रम आयोजना गरिएको छ।

नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने हेतुले चियापान कार्यक्रम राखिएको सभापति देउवाको सचिवालयले जनाएको छ।

आज(शुक्रबार) बिहानैदेखि सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य, सांसद र शुभचिन्तकहरूका लागि चियापान कार्यक्रम आयोजना गरेको हुन्।

Skip This
Skip This
Logo