त्रिविद्वारा प्राध्यापक पदमा स्थायी नियुक्तिका लागि दरखास्त आह्वान

त्रिविद्वारा प्राध्यापक पदमा स्थायी नियुक्तिका लागि दरखास्त आह्वान

केन्द्रबिन्दु
12
Shares

काठमाडाैँ। त्रिभुवन विश्वविद्यालयले प्राध्यापक पदमा स्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। आन्तरिक तथा खुला प्रतियोगितामार्फत पदपूर्ति गर्ने गरी विश्वविद्यालयले शनिबार कानून विषयको ९ जना प्राध्यापक माग गरेको हो।

इच्छुक उम्मेदवारले वैशाख १ देखि जेठ ४ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

Skip This
Skip This
Logo